ट्रेन्डिङ

सेनालाई ग्यास उद्योग : राज्यको नियमनकारी असफलता कि बजार नियन्त्रण रणनीति ?

‘सरकार आन्दोलनबाट होइन, निर्वाचनबाट फेरौँ’ : रवि लामिछाने

राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीसँग एक्सट्रीमको साझेदारी, बने ‘टिम एक्सट्रीम’का सदस्य

महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखेका थियौं: गगन थापा

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : लामिछाने

तिनाउ गाउँपालिकामा अध्यक्षदेखि शाखागत कर्मचारीसम्म कार्यसम्पादन सम्झौता, सेवा प्रवाहलाई परिणाममुखी बनाउने लक्ष्य

तानसेनको नीति तथा कार्यक्रम सार्वजनिक, के के छन् प्राथमिकतामा ?

आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

विष्णु पौडेलको रिटमा दीपक भट्टको फाइल झिकाउन आदेश

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

रोटरी क्लब अफ रूपन्देहीकाे अध्यक्षमा रिजाल

शिक्षामा लगानीसँगै नतिजा पनि चाहिन्छ : अध्यक्ष प्रेम श्रेष्ठ

रामपुरका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

सेवा जनताकै दैलोमा’ अभियान सफल, रामपुरको घुम्ती शिविरमा उत्साहजनक सहभागिता

आज २०८३ जेठ १९ गते मंगलबार: गणेश भगवानकाे दिन, यस्ताे छ आजको राशिफल

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

माथागढीको कसेनीमा कृषिको महाकुम्भः माटोदेखि गोबर परीक्षणसम्म

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

“उपाध्यक्षसँग विद्यालय कार्यक्रम” आज शारदा माविमा, सबै तयारी पूरा :अभिभावकदेखि जनप्रतिनिधि सम्मको उल्लेखनीय सहभागिता रहने

आज वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

देशभरका मालपोत कार्यालयका सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए।

उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन। किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौँ, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौँ।’

लामिछानेले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र गर्ने नभई जनताले गर्ने बताए । लोकतन्त्रका विधि र मूल्य–मान्यतालाई कमजोर पार्ने काम गर्न नहुने उनको भनाइ थियो । ‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले भने।

उनले निर्वाचनबाट बनेको सरकार र जनमतलाई विदेशी चलखेल, सुरक्षा निकाय वा अन्य कारण देखाउँदै कमजोर पार्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरे। जनताले दिएको मतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसको इतिहासको प्रशंसा गर्दै पार्टीको सबैभन्दा ठूलो शक्ति इतिहास भएपनि त्यही इतिहास कमजोरी बन्न सक्ने बताए । उनले कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

‘मलाई विश्वास छ सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ । सहकार्यको यो सिलसिलालाई रास्वपाले सँधै अङ्गीकार गर्नेछ र लोकतन्त्र र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने।

लामिछानेले वर्तमान सरकारप्रति राजनीतिक दलहरूले व्यक्त गरेका चिन्तालाई आफूले जायज रूपमा लिएको बताए। अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र, पुँजीबजार र सरकारको कार्यदिशाबारे उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो।

उनले रास्वपा लोकतन्त्रका मूल्य र मान्यताबाट विचलित नहुने दाबी गरे।

लामिछानेले सरकार र पार्टीको कामलाई छुट्टाछुट्टै जिम्मेवारीका रूपमा अघि बढाइएको स्पष्ट पारे। पार्टीका गतिविधि सभापतिले र सरकारका गतिविधि प्रधानमन्त्रीले हेर्ने भएकाले प्रधानमन्त्री पार्टी बैठकमा सहभागी नहुने विषयलाई अस्वाभाविक रूपमा प्रचार नगर्न उनले आग्रह गरे।

उनले आगामी निर्वाचनसम्म सरकारले काम गर्ने अवसर पाउनुपर्ने बताए। रास्वपाले राम्रो काम गर्न नसके अर्को निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो।

‘हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौँ। कम्तीमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

लामिछानेले कांग्रेसलाई व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न आग्रह गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको