बुटवल । रूपन्देहीकाे तिलोत्तमा रहेकाे रोटरी क्लब, रोटरी क्लब अफ रून्देहीकाे अध्यक्षको कार्यभार विक्रम रिजालले सम्हालेका छन् ।
क्लब तिलाेत्तमा क्षेत्रलाई मध्यनजर गरी यसै क्षेत्रका विभिन्न पेसा व्यवसायमा संलग्नहरूको सक्रियतामा सन २०११ मा मणिग्राममा स्थापना गरिएको हो । हाल क्लबमा ६८ जना सदस्यहरू रहेका छन्।

















