
काठमाडौं । विनियोजन विधेयक बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।
मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाइ सभाले बहुमतले पारित गर्यो ।



बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी .राप्रपा.का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे ।