ट्रेन्डिङ

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो
पाल्पा । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका नागरिकहरू खुशी भएका
छन् ।बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् ।
यसरी गाउँमा जीप पुगेपछि स्थानीय धेरै खुशी भएका छन् । बजार जान आउन समस्या थियो । आवश्यक अन्नपात किनेर डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो, बिरामीलाई एम्बुलेन्ससम्म लैजान निकै अप्ठेरो थियो । अहिले धेरै सजिलो भएको छ । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष नारायण सिं ठाडाले भन्नुभयो ।
यो गाउँमा बाटो लैजानका लागि अघिल्लो वर्षबाटै काम सुरू भएपनि योजना पूरा हुन सकेको थिएन । यस वर्ष ७ सय ४० मिटर बाटो खन्ने काम सम्पन्न भएपछि यो गाउँमा जीप पुगेको हो । यो मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९।०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०।०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो । बाँकी काम यो वर्ष सम्पन्न भएपछि जीप ल्याउन लैजान सम्भव भएको अध्यक्ष ठाडाले बताउनुभयो ।
यो बेतेनी गाउँमा १५ घर परिवारको बसोवास रहेको छ । कतिपय अवस्थामा बिरामीलाई अस्पताल ल्याउन लैजान डोको र स्टेचरको भर पर्नुपर्ने अवस्था थियो । गाउँमा युवाशक्ति नहुदा स्टेचरमा ल्याउन लैजान पनि समस्या थियो । अव धेरै सजिलो भने उहाँले भन्नुभयो । गाउमा बाटो पुगेपछि स्थानीय किसानले उत्पादन गरेको कृषि उपजहरू बिक्रीका लागि लैजान पनि सहज भएको उहाँको भनाई छ ।
गाउँमा जीप ल्याउने बर्षौदेखिको सपना हो । एकातिर अप्ठेरो भुभाग र अर्कोतर्फ पर्याप्त बजेट नहुदा भनेजस्तो हुन सकेको थिएन । अहिले गाउँपालिकाले बिशेष जोड दिएर बजेट बिनियोजन गरेपछि हाम्रो सपना पूरा भएको छ । यसका लागि माथागढी गाउपालिकाले धेरै धेरै धन्यवाद दिन चाहन्छौं । उहाले भन्नुभयो ।
२०८१ माघ ३ गते माथागढी गाउँपालिकामा सम्झौता गरी यो मोटरबाटो निर्माण कार्यको प्रारम्भ गरिएको थियो । त्यस्तै २०८२ बैशाख २ गते बाटो निर्माण कार्य सम्पन्न भई गाउँमा जीप पुगेको हो । यो योजनाको कुल लागत ११ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । यसका लागि माथागढी गाउँपालिकाबाट १० रुपैयाँ बिनियोजन गरिएको थियो । स्थानीय उपभोक्ताको तर्फबाट जनश्रमदान १ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । त्यस्तै मर्मत सम्भार कर कट्टी २५ हजार गरी उपभोक्ताले खुद पाउने ९ लाख ७५ हजार रुपैयाँबाट डोजर लगाई बाटो निर्माण गरिएको हो ।
माथागढी गाउँपालिकाले विकास योजनाका कामहरुलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्दै अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् भौतिक पुर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनुभयो । अव यहाँ मोटर आउने अवस्था भएपछि अव स्थानीय नागरिकलाई दुःख सुखका बेला धेरै सहज हुने दर्लामीले बताउनुभयो । माथागढीको कतिपय भुगोल अप्ठ्यारो र ढुंगे पहाड फोरेर बाटो लैजानुपर्ने अवस्था रहेकोमा बेतेनी गाउँमा पनि पहाड फोरेर बाटो ल्याउन सफल भएको उहाँले बताउनुभयो । वर्षौदेखि यहाँका नागरिकको गाउबाट गाडी चढ्ने सपना पूरा भएको छ । प्रवक्ता दर्लामीले भन्नुभयो ।
गत शनिवार उक्त मोटरबाटोको एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुदै माथागढी गाउपालिका अध्यक्ष  चिदीले गाउपालिकाले यस ठाउमा बाटो ल्याई गाडी चल्ने बनाउनका लागि बजेट तथा कार्यक्रममा बिशेष प्राथमिकता दिएको बताउनुभयो । उहाले गाउपालिकाले ग्रामीण विकासका सम्भावना र विकास आयोजनाको आवश्यकताको आधारमा बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो । उहाँले अव गाउमा जीप चल्ने भएपछि अन्नपात ल्याउन लैजान, बिरामी लैजान तथा अन्य सुखदुःखका कार्यहरुमा यात्रा गर्नका लागि पनि धेरै सजिलो हुने बिश्वास ब्यक्त गर्नुभयो । गाउमा जीप पुगेपछि स्थानीयले खुशीयाली समेत साटेका थिए । जीपका चालकलाई अविर तथा माला लगाइदिएर गाउलेहरुले स्वागत सम्मान समेत गरेका थिए ।
माथागढी–८ बहादुरपुरका वडाध्यक्ष दिल बहादुर ढेंगाले माथिल्लो बेतेनी गाउँमा गाडी पु¥याउने सपना साकार भएको बताउनुभयो । यसैपनि दुर्गम गाउँ अर्कोतर्फ गाडी पनि नपुगेको अवस्थामा यहाँका नागरिकले कष्टकर दैनिक बिताउनुपरेकोमा अव भने धेरै सहज भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको