ट्रेन्डिङ

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा, रिब्दीकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष कार्यपालिका सदस्य  कार्यालय प्रमुख, कर्मचारी, लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका अधिकृतहरूले सुशासनको अवधारणा, भ्रष्टाचारका प्रकारहरू, भ्रष्टाचार नियन्त्रणका कानुनी व्यवस्था, उजुरी दिन सकिने माध्यमहरू -जस्तै टोल फ्रि नम्बर १०७, मोबाइल एप, वेबसाइट आदि तथा आयोगको कार्यविधिका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्षनारायण बहादुर कार्कीले  मन्तव्य राख्दै सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उँहाले गाउँपालिकाको तर्फबाट पारदर्शिता र जवाफदेहितामा प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त राख्नुभयो ।

अध्यक्ष कार्कीले वर्तमान अवस्थामा नेपालमा भ्रष्टाचारको समस्या दिनप्रतिदिन बढ्दै गएको र यसका निराकरणका लागि सार्वजनिक पद धारण गर्ने व्यक्तिदेखी सर्वपक्षीय सबै आ- आफ्नो तर्फबाट क्रीयाशिल भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो।

भ्रष्टाचार नियन्त्रण केवल कानुनी प्रक्रिया मात्र होइन, यो नैतिक दायित्व पनि हो। प्रत्येक कर्मचारी र जनप्रतिनिधिले आफ्नो कार्य सम्पादन गर्दा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको पालना गर्नु अत्यन्त जरुरी छ। यस्ता अन्तरक्रिया कार्यक्रमहरूले चेतना अभिवृद्धि गराउनुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयाेग गर्ने प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बताउनुभयाे ।

सो अवसरमा सहभागीहरूले सार्वजनिक सेवाप्रदायक निकायहरूमा देखिने व्यवहारिक समस्या, सेवा प्रवाहमा पारदर्शिताको कमी, जिम्मेवारीको अस्पष्टता, तथा नागरिकको पहुँच अभाव जस्ता विषयमा प्रश्न राखी सुझाव प्रस्तुत गरेका थिए। अख्तियार आयोगका प्रतिनिधिहरूले सो प्रश्नहरूको जवाफ दिँदै जनचेतनाको अभिवृद्धि र सेवामा सुधारका लागि स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्ता कार्यक्रम आयोजना गरेर स्थानीय तहलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्दै सहभागी सबैलाई भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध भई आ–आफ्नो स्थानबाट उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान समेत गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको