ट्रेन्डिङ

आज वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

देशभरका मालपोत कार्यालयका सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

हुम्ला । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी शिक्षक पेशा छाडेर जनयुद्धमा होमिएका पात्र हुन् ।

कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित यो गाउँपालिका, मुगु, बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ । साविकको मदना र मैला गाविसलाई २०७३ मा ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो । यस पालिकामा ५ वटा छनभने गाउँपाकिला ३ वडामा पर्छ । १८० वर्ग किलोमिटर क्षेत्रमा अवस्थित गाउँपालिकामा ६९९५ जनसख्या रहेको छ ।

सामाुदायिक सहित १९ विद्यालय दुई स्वास्थ्य चौकि र दुई गैरसरकारी संस्था रहेका छन् । प्राकृतिक रुपमा अत्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिँउको प्रतिविम्व झल्काउने हिमालहरुले गर्दा पर्यटकिय गन्तव्यको स्थल वनेको छ । नत धेरै चिसो, नत धेरै गर्मी प्रतिकुल छ मौसम । कृषिमा निर्भर भएपनि, पशुपालन आम्दानीको मूख्य स्रोत बनेको छ । हिमालपारीको जिल्ला हुम्लामा राज्यसँग सिधा जोडिने मोटरबाटो अझै पुग्न सकेको छैन् । दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित जैशीको कार्यकाल कस्तो बन्दै छ ? उनै जैशीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले स्थानिय सरकारसँग दियोपोस्ट श्रङ्खलामा टेलिफोन संवाद गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै यहाँले गर्नु भएको पहिलो काम के थियो ?
म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीलाई नयाँ ढंगको लैजाने योजना बनाएको छु । उपलब्ध बजेट र स्रोतलाई भरपुर परिचालन गरेर परिवर्तन गराउन लागेको छु । मुख्य कुरात स्रोतकै हो । न्यून स्रोतले धेरै परिवर्तन ल्याउन सकिदैन । तर सहि ढंगले सदुपयोग र परिचालन गर्ने अख्तियारी लिएको छु ।

तपाईंको विचारमा विकास के हो ?
विकास भन्ने वित्तिकै चेतना र सामाजिक जिम्मेवारी नै हो । चेतनाले धेरैचिज निर्धारण गर्दछ फेरी चेतनाका लागि शिक्षानै प्रमुख कुरा हो । शिक्षालाई गुणस्तरिए बनाएर सबैकालागि शिक्षा बनाउन सकियो भने चेतनाको विकास हुन्छ र सामाजिक हिसावले रुपान्त्रण हुन्छ । दोस्रो कुरा चेतनासँग मानिस बाच्नको लागि स्वास्थ्य हुन जरुरी देखिन्छ । स्वस्थ रहन तागतिलो खाना चाहियो, खानाको लागि उत्पादन मुख्य कुरो हो । त्यसपछि भौतिक पूर्वाधारको कुरो आउछ । ति सबै विकास निर्माणसँग जोडिन्छ । त्यसकारण स्वस्थ रहन जरुरी छ । त्यसका लागि शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्ने हुन्छ । उत्पादनसँग रोजगारी जोडिएको हुन्छ । त्यसपछि चाही अन्य सेवासुविधाहरु त्यही ढंगले विकास भन्ने बुझद्छु ।

शिक्षा, स्वास्थ्य लगायत आधारभूत विषय वस्तुहरुमा जनताको जीवनस्तर कस्तो छ ?
मेरो गाउँपालिकामा उपस्वास्थ्य चौकी दुईवटा, सामुदायिक स्वास्थ्य इकाइहरु छन् । अस्पताल छैन् हाम्रो स्रोतले व्यवस्थापन गर्न सक्दैन । डाक्टरलाई तलब खुवाउन १२÷१५ लाख पैसा चाहिन्छ । संघिय सरकार र प्रदेश सरकारले यो विषयलाई चासो दियो भने १० शैयाको अस्पताल निर्माणाधीन छ । अन्य विभिन्न औषधि उपकरणदेखि लिएर यो व्यवस्थापन गाउँमै गर्न सकिन्छ । जटिल केसहरु बाहेकका अरु सबै आधारभूत प्राथमिकताका उपचार यही गर्न सकिन्छ भन्ने सोच छ । शिक्षाको हिसावले हिजोका दिनमा विद्यालयहरु गाउँ टोलमा स्थापना गरियो तर शिक्षकको व्यवस्थापन गरिएन । शिक्षकको व्यवस्थापनमा संघिय सरकार चुकेको देखिन्छ किनकी विद्यालयलाई आवासीय मोडेलमा पनि लैजादा हुनेथियो । परिक्षाप्रणालीलाई सुधार गर्ने कुरामा पनि चुकेकै छ ।
भौतिक पूर्वाधारको हिसावले हेर्नेहो भने सबै गाउँ–गाउँमा बाटो जोडिएको छ । तर गाउँका नागरिक सचेत भने छैनन् । स्वास्थ्यको हिसावले आफ्नो रोग लुकाएर बस्ने गरेको पाईन्छ । विषेशगरि महिलाहरु प्रजनन सम्बन्धी रोगहरु भन्न लाजमान्ने भएकाले प्रत्येक महिनाको एकदिन नागरिककै घरमा पुगेर हाम्रा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँचगर्ने अख्तियार गरेका छौ । पालिकाले चार जनाको समुह बनाएको छ । एच.ए, स्टाफनर्स, अनमी, र अहेब एक–एकजना छन् । प्रत्येक महिना अभियानकै रुपमा गाउँगाउँ टोलटोलमा स्वास्थ्य परिक्षणको अभियान सञ्चालन गरेका हौ ।

कृषिमा कस्तो सुधार योजना ल्याउनु भएको छ नी ?
मेरो अहिलेको योजना मुख्यतया कृषिलाइनै केन्द्रबिन्दुमा राखेको छु । किनकी सम्भावनाको हिसावले ९७ प्रतिशत मानिस कृषिमा निर्भर छन् । कृषिलाई व्यवसायिकरणगर्न सकिएको छैन् । त्यसकारण नयाँ मोडेलको खेतिमा जाने योजनाका साथ अगाडि बढेको छु । आयातित सामान आउने र निर्यात गर्नको लागि गाउँमा केही नभएकोले यसलाई व्यवस्थापन गर्नतिर मेरो जोड छ । किनभने सामान ल्याउने फर्किदा रित्तै फर्कीनु पर्ने भएकाले कृषिमा अलि जोड दिएको छु । मेरो मुल नारा ‘निजि स्वामित्व, सामुहीक काम’ हो । यसको अर्थ प्रत्येक गाउँको एउटा ठाउँलाई लिएर विकास गर्ने । अर्को वर्ष अर्को गाउँमा विकास गर्ने र स्वामित्व चाही निजिकरण बनाई दिने भन्ने हो ।

यसलाई मैले अर्कोरुपमा ‘एक बगैचा अनेक स्वामित्व’ पनि भन्ने गरेको छु । विकासका कामलाई साझा गर्ने । स्रोत साधान सरकारको अगुवाहीमा व्यवस्थापन गर्ने भन्ने हो । त्यसैको लागि मेरो कार्यकालमा करिब यो वर्ष ९ करोड कृषिमामात्र लगानि गरेको छु । अबको परिवर्तन कृषिका लागि हो । नगरिकले उत्पादनमा संघर्ष नगरि आम्दानीको स्रोतहुँदैन । आम्दानी नभएसम्म जनताको जिवन बदल्न सकिदैन । जीवन नबदलेसम्म नयाँ योजना र ठाउँमा पुग्न सकिदैन भन्ने हेतुले यो क्षेत्रमा जोडतोडका साथ अगाडी बढाउन लागेका हौं । स्थानीय तहहरुले विकासको नाममा जथाभावी डोजर तथा स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाएको भनेर महालेखापरीक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भइरहेका छन् । तपाईंले यसलाई नियन्त्रण गर्न कस्तो भूमिका खेल्नु भएको छ ।

विकासको लागि ध्वस्त बनाउँनै पर्छ । तर कसरी ध्वस्त बनाउने भन्ने कुरोहो । निर्माणकालागि हामीसँग कुनै नयाँ मेकानिजम छैन् । श्रमदानबाट कतिगर्न सकिन्छ भन्ने हो । ठूलै विकासको लागि त डोजर लगाउनै पर्छ । त्यसकारण पनि दैविक प्रकोप निम्त्याउने, वातावरण भू–क्षहुने स्वाभाविक हुन्छ । त्यसलाई न्युनिकरण गर्नको लागि विरुवा रोप्नेदेखि अन्य विकल्पका योजनाहरु ल्याउन सकिन्छ । त्यसकारण हामीले कृषिकै लागि जोड दिएका छौ । यसले जनताको जिविकोपार्जनमा साथ दिने छ । संघियतापछि गाउँमा बाटो पु¥याउनै पर्ने बाध्यता पनि हुन्छ । किनकी, सुविधा सम्पन्न बनाउनु पर्नेछ । सुविधा सम्पन्न नबनाएर सेवा दिनुपर्ने छ । श्रमदानलेमात्र बाटोघाटो पु¥याउन सकिदैन् त्यस्तो ठाउमा मिसीनहरु प्रयोग गर्नैपर्ने हुन्छ । सकेसम्म यस्ता जोखिलाई न्युनिकरण गर्न प्रयार गर्ने हो । भएन भनेपनि रोकथाम कसरी गर्न सकिन्छ आगामी दिनमा त्यसलाई निर्माण गर्दा पहिलाको स्थानसम्म कसरी लान सकिन्छ भनेर सोच्नु पर्छ । हरियो गाउँ शहर बनाउन सकियो भने । राम्रो हुन्छ यसैलाई अध्ययन गरेर हामी लागि रहेका छौ. ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना बढी हुने गरेका छन् । सुशासन कायम गर्न तपाईं कसरी काम गरिरहनुभएको छ ?

यो प्रश्नमा मेरो अलि फरक मत छ । स्थानीय तह भ्रष्टचारका अखडा बने भन्छन् तर मैले बुझेको अनुसार स्थानीय निकायहरुमा धेरे सुशाशन कायम भएको देख्छु । धेरै पारदर्शी ढंगले काम भएको पाउँछु । हिजो राज्य पुनर्संरचना भन्नेपनि अगाडी सूचनाको पहँच र नेटवर्कको व्यवस्था थिएन् । गाउँ गाउँमा सूचना र चेतनाको विकास भएको थिएन् । सदरमुकाममा दुई चारजना पहुँच हुनेहरु पुग्थे । जनताहरु संघिय सरकारको पहुँचमा पुगेका थिएन्न् । पुग्नेले सूचना पाउदैन थिए । त्यो समयमा भ्रष्टचार हुनेगरेको थियो । अहिलेत घरघरमा सामाजिक सञ्जालसँग जोडिएका जनता, सेवासुविधा सम्पन्न सेवाग्राही । सबैथोक ढोकैमा भइकाले कसैले छुसुक्क ग¥योकी जनता बोलिहाल्छन् । त्यसकारणपनि धेरै अनुशासन उलंघनको घटना भएको छैन् । तर मैले मेरो गाउँपालिकामा सुशासन, पारदर्शीता कसरी काएम गराउन सकिन्छ भनेर लागि परेको छु ।

यस गाउँपालिकाबाट संचालित हुने कुनैपनि निर्माणका काममा श्रमिकले पाउने सेवासुविधा सिधै खातामा जाने व्यवस्था मिलाएको छु । ठेक्काको रकमान्तरणका लागि एउटा कार्यविधिनै बनाएका छौं । सिधै बैंक खातामा रकमान्तरण भएको पाउँनु हुन्छ । र अर्को कुरो रोजगारको हिसावले हेर्ने हो भने त्यहीका श्रमीकलाई काम लगाउनु पर्ने हुन्छ बाहीरबाट ल्याउन पाइदैन । यदी त्यस काममा दक्ष जनशक्ती भेटिएन भने हाम्रो अनुमतिमा बाहीरबाट ल्याउनु पर्ने हुन्छ । आजसम्मको आकलन हेर्ने हो भने ३२ सय बेरोजगार मध्य २२ सयलाइ रोजगार दिई सकेका छौं । श्रमीकले कामगरेको रकम सिधै बैंक खातामा जान्छ त्यहा भ्रष्टचार हुने कुरै भएन् । अब आयो ठेक्काको विषय यो ई–बीडीङबाट गछौं । ठेकेदारसँग क्वालीटीमा कुनै सम्झौता गर्दैनौ । अन्य विषयमा पारदर्शी तरिकाले काम गराएका छौं र गरेका पनि छौं । म निर्वाचित भएदेखि एउटा मात्रै अख्तियारमा मुद्दा परेको छ वडाको चालुखर्चको विषयलाई लिएर अन्य एउटापनि मुद्दा परेको छैन् । यो वर्षदेखि सुन्यमा झार्ने प्रणगरेका छौं । सुशासन कायम गर्नका लागि हामी कही कतै चुक्दैनौ । सुशासनको मामलामा सम्भवत देशभरिकै पहिलो होला यो गाउँपालिका र अर्कोकुरा ९ करोर रकम गाउँपालिकाको अन्तरिक स्रोत र दात्रिसंस्थाहरुको देन हो । लगभग ४ करोड संघ र प्रदेशको योजनामा छन् । १३ करोड रकम हामीले यो वर्ष निर्माण तिर परिचालन गरेका छौं ।

देशैभरका युवाहरु वैदेशीक रोजगारीमा गइरहेका छन् । यस्तै समस्या तपाईंको गाउँमा पनि होला । स्थानीय स्तरमा युवा पलायनलाई रोकेर गाउँमै रोजगारी दिने अवस्था बनाउन के–कस्ता प्रयास गर्नुभएको छ ?
मैले जे जति कामगरे बेरोजगार युवालाई रोजगार बनाउनकै लागि गरेको छु । स्याउ र ओखर रोप्ने भूभाग सकिएकोले अब हामी तल्लो भूभाग जादैछौं । यो गर्नका लागि सरकारको साथ चाहीन्छ आम्दानी भएको रकम त्यही युवाकालागि लगानी गरिने छ र रोजगीपनि पाउने छन् । यसलाई हामीले स्थानीय सरकार सँग युवा साझेदारी कार्यक्रम भनेर राखेका छौ । पहिला बेरोजगरा युवाले सुरुवात गर्नु प¥यो, २ वटा कुखुराबाट सुरुगरेपनि हुन्छ त्यसपछि हामी लगानी गरिदीने छौं यो हाम्रो प्रतिवद्धता हो ।

अबको पाँच वर्षमा तपाईको नेतृत्वले ताँजाकोट गाउँपालिका कस्तो बन्छ ?
समृद्ध गाउँपालिका बनाउन सुशासन र सामाजिक न्यायको ढोका खोल्न संघिय र प्रदेश सरकारले भरपुर सहयोग गर्नुप¥यो म दृढकासाथ लाग्ने छु । थोरै रकममा धेरै कामगर्नुृ छ तैपनि म प्रयासरत छु । त्यसैले समाजबाद उनमुख बनाउन सकिन्छ । संविधानको लक्षअनुरुप त्यो लक्षतिर अगाडी बढ्न ढोका खोल्नेछ । समाजबादका भुणहरु गाउँतिर स्थापनागर्न सकिन्छन र हामी समाजबादमा जान सक्छौ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको