ट्रेन्डिङ

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

पाल्पा, पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषित भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आथित्यतामा पूर्वखोला गाउँपालिकामा भएको घोषणा सभामा जिल्ला समन्वय समिति प्रमुख,जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल र खाेप समन्वय समिति सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पूर्वखाेला गाउँपालिका अध्यक्ष नुनबहादुर थापालाई उपलव्धी सुनिश्चितता भएको प्रमाण-पत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।सो अवसरमा गाउँपालिका उपाध्यक्ष भागिरथी भटराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतको उपस्थिति थियो ।

घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको हुँदा स्थानीय तहका स्वास्थ्य शाखाहरुले सोही अनुसारको सेवा दिनुपर्ने समेत बताउँनुभयाे । उहाँले मानिसहरू स्वस्थ भएमा मात्रै उसले लिने शिक्षा तथा समाजको विकासमा काम लाग्न सक्ने बताउँदै स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्यमा सचेत बताउनुपर्नेमा जोड दिनुभयाे । स्वास्थ्य क्षेत्रमा मातृशिशु मृत्यूदर कम गर्न एएनसी टू पीएनसी कार्यक्रम सबै क्षेत्रमा लागु गर्ने प्रयासमा स्वास्थ्य मन्त्रालय लागि रहेको बताउँदै उहाँले आगामी वर्षहरुमा समेत पूर्ण खोप, पूर्ण संस्थागत प्रसूति र पोषणमैत्री पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिनेगरी प्रतिवद्धता-पत्रमा हस्ताक्षर गर्नुभयाे ।

जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंक खनालले नागरिक हरेक क्षेत्रमा स्वस्थ रहेर मात्र समग्र क्षेत्रको विकास गर्न सकिने बताउँनुभयाे। उहाँले स्वास्थ्य कर्मीको व्यवहारदेखि सामाजिक पद धारण गर्ने व्यक्ति तथा सामाजिक क्षेत्रका सबै मानिसहरु सामाजिक एवं मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिनुभयाे।गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै नागरिकहरूले भाैतिक, सामाजिक, आर्थिक विकास गर्न स्वस्थ्य जीवनशैली र शैक्षिक विकास गर्न जरुरी रहेको बताउँनुभयाे । गाउँपालिकाले स्वास्थ्य तथा पूर्वाधार र प्रविधिमा एवं दक्ष जनशक्तिकाे विकास गरी प्रत्येक वर्ष नयाँ सेवाहरु दिने गरेको समेत बताउँनुभयाे ।

उपाध्यक्ष भागिरथी भट्टराई प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ,लगायतले गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्यका क्षेत्रमा उपलब्धि मूलक काम गर्दै आएको बताउँदै निरन्तरताका लागि सबै पक्षकाे सहयोग एवं सहकार्य हुनु आवश्यक रहेको बताउँनुभयाे ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा नागरिकको सहयोगमा घोषणा गर्न सफल भएको बताउँनुभयाे । उहाँले सरकारले तोकेका सबै सूचकहरु पूरागरी गरिएको घोषणाबाट थप उपलब्धी हासिल हुनेगरी काम गर्न सबै स्वास्थ्यकर्मी र सोका लागि सहजीकरण गर्न आम नागरिकलाई अनुरोध समेत गर्नुभयाे।स्वास्थ्य शाखा प्रमुख ढकालले गाउँपालिकाभित्रको स्वास्थ्यमा सेवाको अवस्था, प्रसूति सेवा, खोप, किशोर किशोरी मैत्री सेवा र पोषण मैत्री स्वास्थ्य संस्थाका विषय प्रतिवेदन प्रस्तुत गर्नुभएको हाे।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य चौकी व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको