
पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइड नजिकै विहिबार साँझ टिप्पर दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्याल पाल्पालले दिएको जानकारी अनुसार सिद्धबाबा नजिकै ड्यामसाइट क्षेत्रमा टायर पन्चड भएर टिप्पर दुर्घटनामा परेको हो ।
उपचारका क्रममा चिकित्सकले यादवको मृत्यु घोषणा गरेका हुन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


