ट्रेन्डिङ

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिनासम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अनुसन्धान कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन, सेवा प्रवाहमा थप सहजता

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गरिने

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली चैत २७ अर्घाखाँचीको आउँदै

लुम्बिनीमा ९४,९०८ परीक्षार्थी परीक्षा दिन तयार, मुख्यमन्त्रीको धैर्य र आत्मविश्वासको सन्देश

अहिलेको सरकार विकास र जनताको हितमै केन्द्रित छ : उपप्रधानमन्त्री सिंह

चन्द्रकोट गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

“मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको दर्दनाक मृत्यु”

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको नेतृत्व परिवर्तन, नयाँ पदाधिकारीहरूद्वारा शपथ ग्रहण

रिब्दीकोटले बेसार खेती गर्ने कृषकलाई राहत दिन न्यूनतम मूल्य, तोक्यो

७३ औं वार्षिकोत्सवमा सौभाग्य माविले गर्याे उत्कृष्ट शिक्षक सम्मान

भवानी मा.वि. कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिब्दीकोटको देउराली र ख्याहाको जंगलमा डढेलो,निभाउने प्रयास जारी

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले

पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण

औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह: व्यवस्थित सेवा प्रतिबद्धता

पूर्वखोला पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सव सुरु :महामन्त्री थापा द्धारा उद्‌घाटन

वडा नं. ९ रामपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न, स्थानीयवासीले लिए विभिन्न सेवा

आज प्रजातन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

त्रिभुवन बहुमुखी क्याम्पसमा राष्ट्रप्रेमी सुशिल बस्याल द्वारा राष्ट्रिय झण्डा हस्तान्तरण

“पूर्वराजाको अपिल: ‘अब सबै देशवासीले हामीलाई साथ दिने समय आयो, राष्ट्रको भविष्य बचाउन एकजुट बनौं'”

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि [तालिकासहित]

शाइन रेसुङ्गा बैंकद्वारा मालारानीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवर्द्धनका लागि ‘होमस्टे’ सञ्चालन

कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि सुरु हुने

गुल्मीको इश्मामा डोजरले फालेको ढुंगाले लाग्दा विद्यार्थीको दुखद निधन

आज प्रधामन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

आँगनमा खेल्दै गरेका बालकलाई चितुवाले लग्यो, जँगलमा मृत फेला

पाणिनी तपोभूमि सम्मेलन: धार्मिक एवं सांस्कृतिक महत्व उजागर गर्न छलफल

पाल्पामा ईभी र मोटरसाइकल ठोक्किँदा २ घाइते,घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

लुम्बिनी-गण्डकी साझेदारी: रणनीतिक विकासका लागि २१ बुँदे सहमति

लुम्बिनी प्रदेशमा एचपीभी खोप अभियान: २ लाख ६२ हजार किशोरीलाई एच.पि.भि. खोप दिईँदै

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत डाँगी, बुझे एकै दिन ९७ हजारसम्म भत्ता

प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कृष्ण कार्की

पूर्वखोलामा शैक्षिक योजना निर्माण गर्न विज्ञहरूसँग अनुभव साटासाट

माझी समुदायसँग प्रेस युनियन पाल्पाको अन्तरक्रिया : आवाज, अवसर र चुनौतीबारे छलफल

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सरकार स्वेच्छाचारी ढंगले शासन गर्दै छ – वर्षमान पुन

लुम्बिनी प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन : मुख्यमन्त्री आचार्य

अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी

पाणिनीमा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न : उपाधि हरिहर मावि पोखराथोकलाई

पाणिनीमा महाशिवरात्रको दिन खुल्ला भजन प्रतियोगिता हुने, विजेतालाई ३३ हजार पुरस्कार

माथागढीमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सुरू

अबदेखि बुटवल-लुम्बिनी सिधा बस

संघिय सरकारले महानगरलाई प्रमुख प्रशासकीय अधिकृत दिन ढिलाइ : अधिकृत नपाउँदा बिकास निर्माणमा बाधा

प्रधानमन्त्रीले गरे बालुवाटारबाटै पाल्पा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

रिब्दीकोटले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न ५० दिने सडक मर्मत तालिम सुरु गर्यो

रिब्दीकोट ५ कुसुमखोलाकी भूम कुमारी आलेको हत्याको आरोपमा अभियुक्त साढे दुई वर्षपछि पक्राउ

अब घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउन सकिने : प्रधानमन्त्री ओली

माथागढीमा घुम्ती शिविरबाट साढे तीन हजारभन्दा बढीले लिए सेवा

रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न :दुवै उपाधि छहरालाई

सबै एक भएर विकास र समृद्धिका लागी जुटौँ

रैनादेवी छहराकाे पाँचौ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

लुम्बिनी प्रदेसभा बैठक आज बस्दै : के-के छन् कार्यसूची ?

लुम्बिनी प्रदेश प्रमुखद्वारा निजामति सेवा ऐन २०८० प्रमाणिकरण

अन्धकारमुक्ति द्वारा रामपुर अस्पताल र इलाका प्रहरी कार्यालयलाई बलाङ्केट प्रदान

शहीद बहुमुखी क्याम्पसको महायज्ञमा श्रद्धालुभक्तजनबाट उत्साहजनक दान सङ्कलन हुँदै

रामपुरमा व्याज अनुदानमा ९७ जना युवा लाभान्वित, रु एक करोड एघार लाख बढी लगानी

एकीकृत घुम्ती शिविरले निस्दीका कृषक उत्साहित

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण

रम्भाको घुम्ती शिविरमा पाँच हजार बढीले लिए सेवा

आजदेखि ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट

पत्रकार पुडासैनीकाे निधन

पार्टीलाई बलियो बनाउन एकता आवश्यक : काँग्रेस नेता रज्जाक

गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै

पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट

देश गम्भीर संकटमा फस्योः वली

अर्घाखाँची । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोलि न. ४ का प्रमुख हेमन्त प्रकाश वली  सुर्देशनले देश गम्भीर संकटमा फसेको र अर्थतन्त्र कमजोर बनेको बताएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध बिस्तार अभियान कार्यक्रममा बोल्दै नेता वली यस्तो बताएका हुन् ।  नेता वलीले दलाल, पुँजीपतीहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको बताए ।

उनले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको बताउँदै अहिले राजावादी सल्बिलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो, उनिहरुकै कारण यो अवस्था आएको  बताउदै वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनतालाई  उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने बताए ।

कार्यक्रममा पोलिटव्युरो सदस्य धनिश्वर पोखेल प्रेम सुवेदी , श्याम बहादुर बोहोरा , लाल बहादुर जाग्री कृष्ण केसि, नरेन्द्र थापा, केन्द्रीय सदस्य हुकुम खड्का, नवीन खड्का, दिनेश थापा, राजेन्द्र नेपाली लगायतले बोल्दै जनताका पक्षमा आफ्नो पार्टीले जनजागरण अभियान सञ्चालन गरेर छरिएर रहेका कम्युनिस्टलाई एकीकृत गर्ने बताएका थिए ।

पार्टीले जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विराचधारत्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्‍याउनका लागि अभियान थालेकोलेको पार्टीले जनाएको छ यो अभियान बैशाख १८ गतेसम्म चल्ने बताएको छ । बैतडीको झुलागाडबाट चैतको ४ गतेबाट सुरु भएको टोली विभिन्न जिल्लामा कार्यक्रम गदै हिजो अर्घाखाँची आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको