ट्रेन्डिङ

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

माझी समुदायसँग प्रेस युनियन पाल्पाको अन्तरक्रिया  : आवाज, अवसर र चुनौतीबारे छलफल

तानसेन । नेपालका आदिवासी सीमान्तकृत समुदायमध्ये माझी समुदायमा पुगेर नेपाल प्रेस युनियन पाल्पाले अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।
युनियन पाल्पा शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेको थियो । नगरपालिकाले भित्र रहेको माझी समुदायमा भएका विभिन्न समस्या तथा उनिहरुको अवस्था बारे जानकारी लिने उदेश्यका साथ अन्तरक्र्रिया कार्यक्रम आयोजना गरीएको प्रेस युनियन पाल्पाले जनाएको छ ।
माझी समुदायको आवाज, अवसर र चुनौतीबारे छलफलू तथा समस्या समाधान गर्ने उदेश्यका साथ यस क्षेत्रमा कार्यक्रम आयोजना गरीएको नेपाली काँग्रेसका वडा सभापति किशोर भट्टराईले जानकारी दिए ।

कार्यक्रममा वोल्दै माझी समुदायका नागरिकहरुले राज्यबाट आवश्यकता अनुसार संरक्षण पाउन नसकेको गुनासो गरेका छन,वर्षौदेखि आफुहरुले नागरिकता नपाएको, घर जग्गा भए पनि आफुहरुको नाममा नरहेको, माछा मार्ने र बोट चलाएर जिविकोपार्जन गर्दै आएको पेशा संकटमा परेको,बालविवाह चुनौतिको विषय बनेको, बाटोघाटोको समस्या रहेको बताएका थिए । उनीहरुले माझी समुदायका समस्याहरुलाई उजागर गरिदिन पत्रकार र सम्बन्धित निकायलाई आग्रह गरे ।

स्थानीय मोमबहादुर माझीले आफुहरुका समस्या समाधान गर्नका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाई नभएको बताए । माया माझीले अहिलेसम्म पनि आफुले नागरिकता नपाएको गुनासो गरिन । उनले पटक–पटक नागरिकताका लागि प्रशासन धाए पनि पाउन नसकेको बताईन् ।

कमला माझीले नागरिकता भए पनि आफुले प्रयोग गर्दै आएको जग्गाको नामसारी हुन नसकेको गुनासो गरिन् । कार्यक्रममा दिलकुमारी माझी, भक्तबहादुर माझी लगायतले आफ्ना वर्षोदेखिका समस्या जस्ताको तस्तै भएकाले समाधनका लागि पहल गरिदिन पत्रकार, राजनीतिक दल र जनप्रतिनिधिसँग आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उनीहरूलाई सीप, शिक्षा र जीविकोपार्जनमा सहयोग गर्ने बताए । उनले कुनै पनि नागरिकले नागरिकता पाउनुपर्ने नैसर्गिक अधिकार भएकाले त्यसबाट बञ्चित हुन नहुने भन्दै त्यसका लागि राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे । प्रमुख अतिथि समेत रहेका श्रेष्ठले घर जग्गाको समस्या भूमिका आयोगमार्फत समधान गरिने बताए । सभापति श्रेष्ठले माझी समुदायबाट एसइईमा पास भएका एक जनालाई काँग्रेसको सिफारिसमा कक्षा १२ सम्म अध्ययनको लागि निशूल्क गर्ने व्यवस्था मिलाइदिने समेत प्रतिवद्धता व्यक्त गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले माझी समुदायका समस्या समाधानका लागि पत्रकारिताको माध्यमबाट पहल गर्ने बताए । उनले माझी समुुदायमा वर्षौ अघि आएर रिपोर्टिङ गरेको भन्दै वस्तीमा खरका छाना परिवर्तन भए तर नागरिकका गुनासा अहिले पनि उस्तै रहेको उल्लेख गरे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले पहिलेदेखि यस समुदायलाई सहयोग गरेको,यहाँका नागरिकहरुको नागरिकता र जग्गा व्यवस्थापनका विषयमा पहल गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यहाँका समस्याहरु समाधानमा नगर सरकार प्रतिवद्ध भएर लाग्ने बताए । नगर प्रमुख श्रेष्ठले भने‘ हामीहरु जनताको सेवाका लागि आएका हौं, हजुरहरुले समस्या राख्न हिच्कीच्याउन हुँदैन , हामी समाधनका लागि तयार गछौं ।’
कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका संस्थापक सभापति एवं काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेले माझी समुदायका समस्या समाधनमा आफुहरु लाग्ने बताए । उनले काँग्रेस र नेपाल प्रेस युनियनको सिफारिसमा यस समुदायबाट एसईई दिएका विद्यार्थीहरु मध्येबाट एक जनालाई कक्षा १२ सम्म अध्ययनको लागि केन्द्रबाट व्यवस्था मिलाउने उल्लेख गरे । कार्यक्रममा नेपाल ट्रेड युुनियनका जिल्ला सभापति निलकण्ठ देवकोटा, तानसेन –१३ का वडा अध्यक्ष टुुक प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, एकिकृत समाजवादीका वडा अध्यक्ष शेषकान्त भट्टराई, सामाजिक व्यक्तित्व रेवन्त बहादुर पाण्डे, सारदा माविका अध्यक्ष देवीप्रसाद भट्टराई लगायतले माझी समुदायका समस्याहरु समाधानमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।

कार्यक्रम संयोजक तथा नेपाली काँग्रेसका वडा सभापति किशोर भट्टराईले माझी समुदायका समस्याहरुलाई मिडियामार्फत उजागर गरी सम्बन्धित निकायलाई घच्घच्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए । सोही अवसरमा युनियनले पत्रकार महासंघका निर्वाचित सम्पूर्ण पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको