ट्रेन्डिङ

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

सबै एक भएर विकास र समृद्धिका लागी जुटौँ

अभिमन्यु पोख्रेल । अधिकार मात्र खोजेर हुँदैन सँगै कर्तव्य पनि नभुलौ, जन्मभूमि अर्थात् स्थानीय पालिका समृद्धिका लागि सबै एक भएर विकास र समृद्धिको अभियानमा अगाडि बढ्न जरुरी छ । राज्य अर्थात सार्वजनिक रुपमा पदधारण गरेका जनप्रतिनिधि बाट खासै काम नभएको आम नागरिकको गुनासो बढिरहेको छ ।

केही कानुनी झमेलाका कारण पनि नागरिकले सुशासनको अनुभुति गर्न पाएनन् । नीतिगत तथा कानुन र व्यवधान बारेमा नत नेतृत्वले बुझाउन सके न त नागरिकले बुझे । अब स्थानीय पालिका माथि उठाउन कस्तो रणनिति बनाउनु पर्छ ? जिज्ञासा, कहुतुहलका बावजुद कुनै न कुनै उपाय निकाली अगाडि बढ्नु बाहेकको अर्को अन्य कुन उपाय नै छैन् । छिमेकी देशहरूले विकासमा धेरै अगाडि बढिसके तर हामी अझै धेरै पछाडि छौँ । छिमेकीहरू कसरी अगाडि बढेका छन ? अब राज्य सञ्चालन गर्ने तिनै तहका जनप्रतिनिधिहरू कमसेकम उनिहरुबाट के सिक्न जरुरी छ तर त्यतातर्फ कम ध्यान गएको छ । निर्वाचनमा जनतालाई वचन दिएका कुराको ख्याल सम्म राख्न सके कुनै न कुनै उपायबाट केही न केही काम अगाडि बढ्न सक्ने थियो होला त्यसको मुताविक बहुमत र अल्पमतको बहाना बनाएको सुनिन्छ । स्थानीय पालिका विकासमा आफ्ना स्रोतसाधनको उच्चतम् प्रयोग गरि दीर्घकालिन सम्म आर्थिक विकास र स्वरोजगारका कार्यक्रम अगाडि बढाउनु पर्ने थियो तर त्यस्तो भएन । जनतामा आशा र विश्वास हुनु पर्थ्यो तर दुई कार्यकाल हुँदा पनि त्यस्तो देखिदैन ।

पहिलो कार्यकालको विकास मोडेलको निरन्तरता दोस्रो कार्यकालमा देखियो यसको असर आम जनतामा बेरोजगारी परनिर्भर र बसाइँसराइ बाहेक अरुमा सकारात्मकतामा केही देखिएन । बाटोको नयाँ ट्रयाक खोल्ने पुराना कच्ची बाटोहरू सोर्नेलाई विकास मान्दा अझ झन झन विकराल परिस्थिति बन्दै छ । गाउँको बसाइँसराइ बजार केन्द्रीकृत तीब्र गतिमा छ । युवा युवती सबैजसो विदेशिन बाध्य छन् । युवा जनशक्ति विदेशिँदा सिङ्गाे मुलुकलाई रेमिटेन्स त आउला तर सामाजिक रुपमा ठूलो बेथिति बढ्दो छ । जसको उदाहरण अदालतमा दैनिक रुपमा देखिने सम्बन्ध बिच्छेद हुनु र कयौँ परिवारको अवस्था बिचल्ली भएको छ ।

विवाह पछि लामो समय श्रीमान श्रीमती बेछोड हुँदा पारिवारिक वेमेल झगडा र पाराचुके सम्म पुगेका उदाहरण यत्रतत्र देखिन्छन सुनिन्छन यसलाई आम नेतृत्वले कहिले बुझ्ने ? भौतिक बिकासका नाममा आफ्नै लोडर डोजर र मेसिनको परिचालन स्थानीय नेतृत्वले कुनै न कुनै माध्यमबाट आफै गर्नाले क्षणिक फाइदा र चुनाबि खर्छ त उठ्ला आम जनतामा यसले केही पनि फाइदा गर्ने छैन । स्थानीय र आम जनताको घर घरमा खुसी ल्याउने , बसाइँसराइ रोक्ने , विदेशिन रोक्ने एउटा उपाय भनेकै आयआर्जन हो । यसमा कसले ध्यान दिने । उत्पादन केन्द्रित योजना कहि कतै बनेको त देखिन्छ तर उत्पादनको वजारिकरण कसले गर्ने ? पालिकाको नीति नियमले खरिदबिक्री गर्न नदिने अन्य मेकानिजम डेभलप नहुनाले आज गाउको उत्पादन छैन किनकी केही गरौ भन्ने कृसकले बिक्रि नहुदा कसरी उत्पादनमा लाग्ने पेरेणा पाउन । जुनसुकै ब्यक्तिले चुनावी नारा उत्पादनको बजारीकरण गर्छु भने पनि नीतिगत र कानुनी कारण गर्न सक्दैन तेसैले राजनीति र व्यक्तिवाद भन्दा माथि उठेर हामी सबैले केही न केही योगदान दिउ जसले सिङ्गाे पालिकाको मुहार फेर्ने छ । तेसका लागि पालिका स्तरिय बहुउद्देश्यीय कृषि सहकारी खोलौ !

उत्पादनलाई बजारीकरण तेहि सहकारी आफैले गर्नेछ । जसमा स्वम कृसको पनि लागानी हुनेछ , यसमा सहाकारीले आवस्यक बीउ बिजन प्रबिधी बेच्नेछ र कृसकको उत्पादन किन्नेछ ! कृषकलाइ आवश्यक लगानी सहुलियत कर्जा प्रधान गर्नेछ तब आयआर्जन हरेको बढ्ने छ । युवा युवती बिदेसिन बाट रोकिने छन तब गाउँ रमाइलो हुनेछ , हामी सहर पसेका केही कमाएका र गाउमा केही भएन भन्नेले साच्चिकै गाउको माया गर्छौ भन्ने क वर्गका बैंकमा जम्मा गरेका लाखौं रुपैया मध्य एक लाख रुपैँया सहकारीको सेयर धनी भएर ६ प्रतिशत ब्याज पाउने गरि गाउलाइ उत्पादनमुखी बन्नाइ तजा र अर्गानिक खाद्य वस्तु आफ्नै सहरमा आफ्नै गाउको खाने छौ अनि कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको हो । उत्पादन र उचित बजारीकरणको व्यवस्थापनले न त गाउको विकास रोक्ने छ न त बसाइ सराइ बढ्ने छ यहाँ त केवल हरेक नागरिकको थोरै थोरै ब्याक्तिगत सामाजिक दाहित्वको खाचो मात्रै छ । तेसैले हरेक ब्यक्तिले आफ्नो सानो प्रयास मात्रै गरौ, खन्डन ब्याख्या जवाफ सबाल र असम्भव भन्दा पनि सक्ने गरौं हात धोयर बिरोध नगरौ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको