ट्रेन्डिङ

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावा: देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिनासम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अनुसन्धान कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन, सेवा प्रवाहमा थप सहजता

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गरिने

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली चैत २७ अर्घाखाँचीको आउँदै

लुम्बिनीमा ९४,९०८ परीक्षार्थी परीक्षा दिन तयार, मुख्यमन्त्रीको धैर्य र आत्मविश्वासको सन्देश

अहिलेको सरकार विकास र जनताको हितमै केन्द्रित छ : उपप्रधानमन्त्री सिंह

चन्द्रकोट गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

“मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको दर्दनाक मृत्यु”

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको नेतृत्व परिवर्तन, नयाँ पदाधिकारीहरूद्वारा शपथ ग्रहण

रिब्दीकोटले बेसार खेती गर्ने कृषकलाई राहत दिन न्यूनतम मूल्य, तोक्यो

७३ औं वार्षिकोत्सवमा सौभाग्य माविले गर्याे उत्कृष्ट शिक्षक सम्मान

भवानी मा.वि. कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिब्दीकोटको देउराली र ख्याहाको जंगलमा डढेलो,निभाउने प्रयास जारी

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले

पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण

औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह: व्यवस्थित सेवा प्रतिबद्धता

पूर्वखोला पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सव सुरु :महामन्त्री थापा द्धारा उद्‌घाटन

वडा नं. ९ रामपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न, स्थानीयवासीले लिए विभिन्न सेवा

शहीद बहुमुखी क्याम्पसको महायज्ञमा श्रद्धालुभक्तजनबाट उत्साहजनक दान सङ्कलन हुँदै

रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारी गत पुस १६ देखि सुरु भएको महायज्ञमा दान गर्नेको उत्साह बढ्दै गएको छ । शनिबार हजारौं श्रद्धालुभक्तजनले सहभागीता जनाए । धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा प्रवचन सुन्न तथा दानका लागि श्रद्धालुभक्तजन पुगेका थिए ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको यज्ञ स्थलको पण्डाल तथा क्याम्पस परिसरमा बाक्लो उपस्थिति रहेको थियो । महायज्ञमा शनिबार एकै दिन ३० लाख ७५ हजार ८७४ रुपैयाँ दान सहयोग जुटेको छ । शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना भन्ने नाराका साथ भएको महायज्ञमा हालसम्म १ करोड ३७ लाख २८ हजार ६८४ रुपैयाँ ७७ पैसा बराबरको दान सङ्कलन भएको महायज्ञ सचिवालयले जनाएको छ ।

शनिबार रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर ५ बाट ९५ हजार ७६० रुपैयाँ, रामपुर नगरपालिका ७ कठान बस्ने टिकाप्रसाद श्रेष्ठबाट ६१ हजार रुपैयाँ, रामपुर नगरपालिका ३ बस्ने खगेश्वर पाठक र मनिकुमारी पाठकबाट ५५ हजार ५५५ रुपैयाँ, रामपुर नगरपालिका ७ बहखोला बस्ने धनराज गौतमबाट ५३ हजार ३५३, गैडाकोट नगरपालिका २ स्थित ज्योती पौडेल, सूर्यकुमारी पौडेल र तेजकुमारी पौडेलबाट ५१ हजार ५५५्र रुपैयाँ, रामपुर नगरपालिका ७ बस्ने बालकृष्ण लम्सालबाट ५१ हजार १५० रुपैयाँ, रामपुर नगरपालिका ५ रानाटोल बस्ने कृष्णकुमारी रानाबाट ५० हजार ५५५ रुपैयाँ र रामपुर नगरपालिका ७ बस्ने थमनाथ पोखरेल बाट ५० हजार ५५५ दान प्राप्त भएको छ ।

शनिबार २७६ जना व्यक्ति तथा संघ संस्थाबाट महायज्ञमा दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञको उट्घाटनको दिन रामपुर नगरपालिकाबाट घोषणा भएको ५१ लख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४०३ रुपैयाँ दान सङ्कलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले घोषणा गरेको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान सङ्कलन भएको थियो ।

शनिबार सचिवालय दान रकम बुझ्नको लागि भ्याईनभ्याई भएको थियो । साथै महायज्ञमा धान सङ्कलन समेत उत्साहजनक रुपमा भइरहेको छ । गण्डकीवेशी क्षेत्रको विभिन्न स्थानमा रहेका धान सङ्कलन केन्द्रबाट धान दान आउने क्रम जारी रहेको छ । हालसम्म ६०७ मुरी १२ पाथी धान सङ्कलन भएको धान दान सङ्कलन समितिका ऋषिराम रेग्मीले जानकारी दिए । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ । महायज्ञमा हालसम्म धेरै दान गरेका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायकमा रहेका छन् । शनिबारको कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले निस्दी गाउँपालिकाले कार्यपालिकामा छलफल गरी क्याम्पसको लागि सहयोग गर्ने घोषणा गरे ।

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भइरहेको छ । महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजनकृतन भइहेको छ । महायज्ञ यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए । महायज्ञमा दानसंगै विभिन्न सम्मानका कार्यक्रम भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको