ट्रेन्डिङ

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

गुल्मीको चन्द्रकोटमा  लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

गुल्मी । दिपक भट्टराई

हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धताू भन्ने नाराका साथ चन्द्रकोट गाउँपालिकाले ८ वटै वडाहरुमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ।
मंसिर १० गते वडा नं. ८ मजुवाबाट सुरु भएको कार्यक्रम वडा नं ४ मा शान्तिपुरमा आज समापन गरिएको छ । समाजमा लिङ्गका आधारमा गरिने भेदभावलाई निरुत्साहित गर्नका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरीएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको अभियान अन्तर्गतका कार्यक्रमहरुमा गाउँपालिका अध्यक्ष युवराज खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्घ प्रकाश पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य लगायत निर्वाचित जनप्रतिनिधिहरु, महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा तथा पालिकामा कार्यरत कर्मचारीहरू, वडा सचिवहरु लगायत वडामा कार्यरत कर्मचारीहरु, विभिन्न राजनितिक दलका महिला भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरू, महिला समूह, आमा समुहका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख आतिथि युवराज खत्रीले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिन यस्तो खालको चेतना मुलक कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । उहाँले लैङ्गिक हिंसा ले समाजमा पारेको विकृतीका बारेमा जनचेतना जगाउन आवश्यक रहेको जानकारी दिदै आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निर्मुल पार्ने यो अभियानले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद भण्डारीले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन अभियानका बेला मात्र हिंसाको कुरा गरेर पर्याप्त नहुने, भन्दै समाजमा जरागाडेको रुढिबादी संस्कृतिले पनि हिंसा बढ्ने हुनाले यस्ता हिंसालाई न्यूनिकरण गर्न अभियानले सहयोग पुराउने बताउदै समाजमा अहिले पनि आफुले भोगेको हिंसा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिम्सा झन बढदै गएको अध्यक्ष भण्डारीको भनाई छ ।
लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रममा सहजीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत बुद्घ प्रकाश पौडेलले कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ । समाजमा अहिले धेरै किसिमका हुने हिंसा गरेको पाइन्छ । हिंसाका प्रकृति धेरै प्रकारका रहेका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुव्र्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेजती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् ,प्रशासकीय पौडेलले भन्नुभयो यि सबै कानुनले बर्जित गरेका हिंसात्मक गतिविधि हुन् । यस्ता गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको भन्दै यस्ता कार्य कसैबाट हुन नहुने बताउनु भयो ।

कार्यक्रममा साविकका वडाहरू बाट १ र १ जना गरी कुल ७२ जना जेष्ठ महिलालाई सम्मान गरिएको थियो ।
अभियान अन्तर्गत सम्पूर्ण वडाहरुमा वडा स्तरिय महिला संजाल समेत गठन भएको छ । जस अन्तर्गत वडा नं. १ मा राधिका खरेलको अध्यक्षतामा १९ सदस्यीय यसैगरी वडा नं. २ मा पद्मा देवी सापकोटाको.१३ सदस्यीय, वडा नं। ३ मा भीमा श्रीसको अध्यक्षतामा १५ सदस्यीय, वडा नं। ४ मा रामकुमारी कार्कीको अध्यक्षतामा १९ सदस्यीय, वडा नं। ५ मा वविता गौचनको अध्यक्षतामा १५ सदस्यीय, वडा नं। ६ मा गंगा शर्माको अध्यक्षतामा १५ सदस्यीय, वडा नं। ७ मा तुल्सी मगरको अध्यक्षतामा १९ सदस्यीय र वडा नं। ८ मा सीता बस्नेतको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय महिला संजाल गठन भएको तथा सन्जाल गठन बाट पालिका भित्रका १२८ महिनाहरु नेतृत्वमा पुगेको प्रमुख प्रशसकिय अधिकृत बुद्घ प्रकाश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तमा लैङ्गिक हिंसा निवारणका लागि ११ बुँदे साझा प्रतिवद्दता पत्र तयार गरि सामुहिक हस्ताक्षर समेत गरीएको छ । अभियानकै क्रममा सार्वजनिक स्थलमा साझा प्रतिबद्धता टाँस गरी स्व स्फुर्त लैङ्गिक हिंसा निवारणको लागि हस्ताक्षर समेत गरिएको थियो । साझा प्रतिबद्धता पत्रमा लुम्विनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा। धनेन्द्र कार्की, संविधान सभा सदस्य सृजना तरामु, लुम्विनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन वराल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री लगायत विभिन्न तहका सामाजिक व्यक्तित्वहरुको हस्ताक्षर रहेको थियो ।

कार्यक्रममा हिंसा निवारण सम्वन्धी प्रस्तुतीकरण पालिकाका प्रशासन अधिकृत शिव ज्ञवालीले गर्नुभएको थियो ।

सरकारले २०७५ साल देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको