ट्रेन्डिङ

संघिय सरकारले महानगरलाई प्रमुख प्रशासकीय अधिकृत दिन ढिलाइ : अधिकृत नपाउँदा बिकास निर्माणमा बाधा

प्रधानमन्त्रीले गरे बालुवाटारबाटै पाल्पा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

रिब्दीकोटले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न ५० दिने सडक मर्मत तालिम सुरु गर्यो

रिब्दीकोट ५ कुसुमखोलाकी भूम कुमारी आलेको हत्याको आरोपमा अभियुक्त साढे दुई वर्षपछि पक्राउ

अब घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउन सकिने : प्रधानमन्त्री ओली

माथागढीमा घुम्ती शिविरबाट साढे तीन हजारभन्दा बढीले लिए सेवा

रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न :दुवै उपाधि छहरालाई

सबै एक भएर विकास र समृद्धिका लागी जुटौँ

रैनादेवी छहराकाे पाँचौ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

लुम्बिनी प्रदेसभा बैठक आज बस्दै : के-के छन् कार्यसूची ?

लुम्बिनी प्रदेश प्रमुखद्वारा निजामति सेवा ऐन २०८० प्रमाणिकरण

अन्धकारमुक्ति द्वारा रामपुर अस्पताल र इलाका प्रहरी कार्यालयलाई बलाङ्केट प्रदान

शहीद बहुमुखी क्याम्पसको महायज्ञमा श्रद्धालुभक्तजनबाट उत्साहजनक दान सङ्कलन हुँदै

रामपुरमा व्याज अनुदानमा ९७ जना युवा लाभान्वित, रु एक करोड एघार लाख बढी लगानी

एकीकृत घुम्ती शिविरले निस्दीका कृषक उत्साहित

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण

रम्भाको घुम्ती शिविरमा पाँच हजार बढीले लिए सेवा

आजदेखि ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट

पत्रकार पुडासैनीकाे निधन

पार्टीलाई बलियो बनाउन एकता आवश्यक : काँग्रेस नेता रज्जाक

गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै

पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट

गुल्मीको चन्द्रकोटमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

रामेछापमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनीका सांसद केसी रकम भुक्तानी गरेर रिहा

चुनाव गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

साहित्यकार चन्दका दुई कृति लोकार्पण

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी हुन तानसेन आउने

आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

रानीमहल सडकखण्ड पाल्पामा भारतीय नम्बरको कार दुर्घटना, चालकको मृत्यु

सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ

अवरुद्ध बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी खुल्यो

विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना दिदैं,पाल्पा जेसीज

यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

पाल्पा जेसिजको ‘जेसिज सप्ताह’ अभियान सम्पन्न

नगदसहित तानसेनबाट पक्राउ परे नौं जना जुुवाडे

महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान

मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले प्रमुख प्रशासकीय अधिकृत विहिन

सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

सुनापति गाउँपालिका अध्यक्ष तामाङको भ्रामक समचार सम्प्रेषण

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

झापा ५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

साउदीसँग अर्जेन्टिना पराजित

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

कस्तो छ आजको राशिफल ?

मीनको सम्बन्ध समधुर हुने, अन्य राशिको कस्तो छ आज ?

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

रौतहट १ मा माधव कुमार नेपाल अग्रता

झापा ५ मा ओलीको फराकिलो अग्रता

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

कैलाली ५ को मतगणना स्थल बाहिर नाराबाजी

माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन्

सल्यान र धादिङमा एकीकृत समाजवादीको अग्रता

विद्यालयको अस्थायी टहरा हटाउन वडाअध्यक्ष थिङलाई निर्वाचनको प्रभाव

यात्रुसँग बढी भाडा असुल्दै सुनापति यतायातका सुमो: गाउँपालिकाका र प्रहरी प्रशासन माैन !

असोज १७ गते सुनापतिमा वृहत साँस्कृतिक कार्यक्रम हुदै (के-के छ त आकर्षकहरु)

सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष लामाद्वारा जनतालाई धन्यवाद ज्ञापन गर्दै विदा

सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

भोलि हिलेदेवी सम्पर्क समन्वय समितिको प्रथम विस्तारित बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम हुने

सत्य कुरा उठाउँदा माओवादी पार्टिबाट निष्कासन गर्ने तयारीमा जुट्यो

सुनापति गाउँपालिकाले छलपकड गरेको भन्दै थिङको आक्रोश, न्याय नपाए जनसागर अ​र्लिने चेतावनी

लिखु तामाकोसी गाउँपालिकालाई तेश्रो सुनापति गाउँपालिका अध्यक्षको उपाधि

बबरमान तामाङको सभाध्यक्षमा सुनापतिमा १४ जना जेष्ठ नागरिक सम्मानित

सुनापति गाउँपालिका ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम भोलि हुँदै

सुनापति गाउँपालिकामा अन्तरपालिका भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने

सुनपतिमा एमाले कार्यकर्ताले वडा सदस्य माथि मुक्का र लात्ती प्रहार

फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

३३ किलो सुन काण्ड र सनम हत्यामा संलग्न रहेका गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

सुनापति गाउँपालिकाको बेथान भिरमा बोलेरो गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

३० वर्षपछि १४ औं अधिवेशनले प्रताब मोक्तान वडा सभापति चयन

४४ लाख खोप लिन जहाज आज चीन जाने

बेलायतमा एकै दिन ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित

फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

साहित्यकार चन्दका दुई कृति लोकार्पण

पाल्पा । साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कृतिकाे लाेकार्पण गर्दै प्रमुख अतिति शीत काव्यका परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीले अहिलेसम्मकै लघुतम उपविधाहरूमा आगो अति सशक्त उपविधा रहेको बताउनुभयाे ।

प्रमुख अतिथि रेग्मीले सिद्धान्त र प्रयोग सहित आएको कृतिले उपविधालाई स्थापित गर्न सहयोग पुर्याउनुका साथै अन्य परिकल्पनाकारहरूको समेत चासोको विषय बनेको बताउनुभयाे । सुमन उपनामले परिचित दीर्घ बहादुर चन्द सरको अर्को कृति सप्तरंगी सुमन पनि उदाहरणीय र संग्रहणीय रूपमा आएको छ, उहाँले भन्नुभयाे । आगो द्विपदीय लघुकाव्य रहेको, नवीनतम् प्रयोग र लघुउपविधा रहेको, कृति सिद्धान्त र प्रयोग सहित आएकोले काव्य सिर्जना गर्न सजिलो हुने, कृति पढेर जो कोहीले पनि आगो सिर्जना गर्न सक्नेछन्” भनी समीक्षक चन्द्रा न्यौपानेले आगोको परिचर्चा गर्दै बताउनु भयो ।” काव्य संग्रह सप्तरंगी सुमन आफैमा सप्तरंगी इन्द्रेणी भएको र यसभित्रका विविध संग्रहहरू अर्थपूर्ण एवं सन्देशमूलक कोेशेलीको रूपमा रहनुका साथै सबैका लागि उपयोगी कृति रहेको “भनी समीक्षक दुर्गा अधिकारी भमरकोटेले बताउनुभयो ।

कृतिको सफलताका लागि साहित्यकार द्वारिका कुइकेल, पूर्व महासेनानी प्रकाजंग कार्की र विशिष्ट अतिथि पूर्व सहायक रथी तेज प्रकाश बानियाँद्वारा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकारहरूद्वारा पूर्वली तथा पश्चिमेली भाकामा आगो गायन समेत गरिएको थियोे । साहित्यकार चन्दले लेखकीय मन्तव्य संगै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी साहित्यकार एवं आगोका परिकल्पनाकार दीर्घबहादुर चन्दको ५४ओैं जन्म दिवसको अवसरमा आगो लघुकथा सदनद्वारा नेपाली सेनाका पूर्व उपरथी शेखर सिंह बस्नेतको अध्यक्षतामा काठमाडौंमा आयोजित कार्यक्रममा स्वागत साहित्यकार सुशीला ढकाल अधिकारी र कार्यक्रम संचालन साहित्यकार पत्रकार दामोदर ढकाल दीपकद्वारा गरिएको थियोे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको