ट्रेन्डिङ

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

पाल्पा जेसिजको ‘जेसिज सप्ताह’ अभियान सम्पन्न

पाल्पा । तानसेन पाल्पा जेसीज वर्ष २०२४ को आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह’ भव्यताका साथ सम्पन्न भएको छ । जेसिज वार्षिक योजना अन्र्तरगत साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो । शासन व्यक्तिको होेईन विधीको हुनुपर्दछ भन्ने मुल नाराका साथ शुरु भएको जेसिज सप्ताहबाट एक हप्ता भरिे तानसेन नगरपालिकाको वडा नं. १ देखी ७ सम्मका टोलविकास संस्थामा आवद्ध महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

कार्यक्रममा नगरपालिकाको ७ वटा वडाका टोल विकास संस्थाका महिलाहरुको व्यक्ति, नेतृत्व विकास र उनीहरुलाई उद्यमशिलतामा अग्रसर बनाउने गरी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । महिलाहरुलाई क्षमतावान बनाउने, आफ्ना कुरा निर्धक्कसँग राख्न सक्ने गरी क्षमता बढाउने, हरेक विषयबस्तुमा वादविवाद गर्न सक्ने बनाउने, एकले अर्को प्रति प्रश्न गर्न सक्ने बनाउने गरी प्रशिक्षण केन्द्रित रहेको पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जेसिज बास्तवमा अभिभावक जस्तै रहेका बताउनु भयो । उहाँले युवाको पक्षमा रहेर काम गरिरहेको जेसिजले बास्तमा युवाहरुलाई सहि दिशा तर्फ अगाडी बढाइरहेको आफुले पाएको बताउनु भयो । पाल्पा जेसिजले गर्ने कामले सम्रग तानसेन नगरपालिकाको शिर उच्च हुने हुदा ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फवाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार बताउनु भयो ।

कार्यक्रममा तानसेन नगरपालिका– ३ का अध्यक्ष बाबुरत्न शाक्यले महिलाहरुले लिएको तालिम व्यवहारमा पनि ल्याउनु पर्नेमा दिनुपर्ने बताउनु भयो । जेसिजले गरेको कार्यक्रमले महिलाहरुमा आत्मविश्वास दिने उहाँको भनाई थियो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पा जेसीजलाई तालिम केन्द्रको रुपमा विस्तार गर्नुपर्ने बताउनु भयो ।
तानसेनका संस्थाहरुमा नगरको विकासलाई उच्च स्थानमा पुर्‍याउने क्षमता र जोशजागर भएकाले यस्तो कार्यक्रमले थप सिकाई भएको बताउदै ‘जेसिज सप्ताह’ सुरु गरेकोमा पाल्पा जेसिजलाई धन्यावाद दिनुभयो ।

कार्यक्रममा पाल्पा जेसिजका पूूर्व अध्यक्ष बुद्धि प्रसाद शर्माले पाल्पामा जेसिजले थुप्रै चुनौतीका बाबजुत आफु र आफ्नो टिमको धेरै मेहेनतवाट पाल्पा जेसिजको स्थापना गरिएको बताउदै, जेसिजको स्थापना गरेर र जेसिजमा लागेर मात्र केहि नहुने हुदा आफुलाई सहि दिशा तर्फ अघि बढाउन सबैभन्दा पहिला सहि सोच बिचारका साथ यसबारे ज्ञान प्राप्त गर्नुसक्नु पर्ने बताउनु भयो । जेसिज सप्ताह अन्र्तगत अहिले पाल्पामा जेसिजले युवाहरुको क्षमता विकासमा क्रियाशिल भएर काम गरेकाले आफुलाई खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्र्कीले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताहका सातै दिन पनि समाजका लागि बिताएको उहाँको भनाई छ । सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने अध्यक्ष अर्जुन कार्र्कीले बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक कला दाहाल र एञ्जिला खनालले उद्यमशिलता, महिला नेतृत्व कसरी विकास गर्ने सामान्य आयआर्जनमा लागेका महिलालाई नेतृत्वको विकास गर्दै लैजान महिलाको पहँुच आर्थिक नीति निर्माणमा महिलाको सहभागीता लगायतका विषयमा सहजीकरण गरेको पाल्पा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्र्कीले बताउनु भयो ।

पाल्पा जेसीज बर्ष २०२४का अध्यक्ष अर्जुन कार्र्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमका संयोजक विनय खातीको स्वागत, मुल समारोह समितिका संयोजक विवेककाजी शाक्यको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको