काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी प्लेकार्ड सहित पठनपाठन सञ्चालन गर्न माग गर्दै आन्दोलनमा । यसअघि सञ्चालन हुँदै आएको अनलाईन पठनपाठन कलेज प्रशासनले विगत ४१ दिनदेखि बन्द गरेपछि आफूहरुको भविष्य अन्योलमा पर्ने भन्दै छिटो कक्षा सञ्चालन गर्न माग गरेको हो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Sahayatra Media Network Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer