२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

© 2025 Copyright Sahayatra Media Network Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer