ट्रेन्डिङ

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावा: देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो
पाल्पा । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका नागरिकहरू खुशी भएका
छन् ।बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् ।
यसरी गाउँमा जीप पुगेपछि स्थानीय धेरै खुशी भएका छन् । बजार जान आउन समस्या थियो । आवश्यक अन्नपात किनेर डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो, बिरामीलाई एम्बुलेन्ससम्म लैजान निकै अप्ठेरो थियो । अहिले धेरै सजिलो भएको छ । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष नारायण सिं ठाडाले भन्नुभयो ।
यो गाउँमा बाटो लैजानका लागि अघिल्लो वर्षबाटै काम सुरू भएपनि योजना पूरा हुन सकेको थिएन । यस वर्ष ७ सय ४० मिटर बाटो खन्ने काम सम्पन्न भएपछि यो गाउँमा जीप पुगेको हो । यो मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९।०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०।०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो । बाँकी काम यो वर्ष सम्पन्न भएपछि जीप ल्याउन लैजान सम्भव भएको अध्यक्ष ठाडाले बताउनुभयो ।
यो बेतेनी गाउँमा १५ घर परिवारको बसोवास रहेको छ । कतिपय अवस्थामा बिरामीलाई अस्पताल ल्याउन लैजान डोको र स्टेचरको भर पर्नुपर्ने अवस्था थियो । गाउँमा युवाशक्ति नहुदा स्टेचरमा ल्याउन लैजान पनि समस्या थियो । अव धेरै सजिलो भने उहाँले भन्नुभयो । गाउमा बाटो पुगेपछि स्थानीय किसानले उत्पादन गरेको कृषि उपजहरू बिक्रीका लागि लैजान पनि सहज भएको उहाँको भनाई छ ।
गाउँमा जीप ल्याउने बर्षौदेखिको सपना हो । एकातिर अप्ठेरो भुभाग र अर्कोतर्फ पर्याप्त बजेट नहुदा भनेजस्तो हुन सकेको थिएन । अहिले गाउँपालिकाले बिशेष जोड दिएर बजेट बिनियोजन गरेपछि हाम्रो सपना पूरा भएको छ । यसका लागि माथागढी गाउपालिकाले धेरै धेरै धन्यवाद दिन चाहन्छौं । उहाले भन्नुभयो ।
२०८१ माघ ३ गते माथागढी गाउँपालिकामा सम्झौता गरी यो मोटरबाटो निर्माण कार्यको प्रारम्भ गरिएको थियो । त्यस्तै २०८२ बैशाख २ गते बाटो निर्माण कार्य सम्पन्न भई गाउँमा जीप पुगेको हो । यो योजनाको कुल लागत ११ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । यसका लागि माथागढी गाउँपालिकाबाट १० रुपैयाँ बिनियोजन गरिएको थियो । स्थानीय उपभोक्ताको तर्फबाट जनश्रमदान १ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । त्यस्तै मर्मत सम्भार कर कट्टी २५ हजार गरी उपभोक्ताले खुद पाउने ९ लाख ७५ हजार रुपैयाँबाट डोजर लगाई बाटो निर्माण गरिएको हो ।
माथागढी गाउँपालिकाले विकास योजनाका कामहरुलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्दै अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् भौतिक पुर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनुभयो । अव यहाँ मोटर आउने अवस्था भएपछि अव स्थानीय नागरिकलाई दुःख सुखका बेला धेरै सहज हुने दर्लामीले बताउनुभयो । माथागढीको कतिपय भुगोल अप्ठ्यारो र ढुंगे पहाड फोरेर बाटो लैजानुपर्ने अवस्था रहेकोमा बेतेनी गाउँमा पनि पहाड फोरेर बाटो ल्याउन सफल भएको उहाँले बताउनुभयो । वर्षौदेखि यहाँका नागरिकको गाउबाट गाडी चढ्ने सपना पूरा भएको छ । प्रवक्ता दर्लामीले भन्नुभयो ।
गत शनिवार उक्त मोटरबाटोको एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुदै माथागढी गाउपालिका अध्यक्ष  चिदीले गाउपालिकाले यस ठाउमा बाटो ल्याई गाडी चल्ने बनाउनका लागि बजेट तथा कार्यक्रममा बिशेष प्राथमिकता दिएको बताउनुभयो । उहाले गाउपालिकाले ग्रामीण विकासका सम्भावना र विकास आयोजनाको आवश्यकताको आधारमा बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो । उहाँले अव गाउमा जीप चल्ने भएपछि अन्नपात ल्याउन लैजान, बिरामी लैजान तथा अन्य सुखदुःखका कार्यहरुमा यात्रा गर्नका लागि पनि धेरै सजिलो हुने बिश्वास ब्यक्त गर्नुभयो । गाउमा जीप पुगेपछि स्थानीयले खुशीयाली समेत साटेका थिए । जीपका चालकलाई अविर तथा माला लगाइदिएर गाउलेहरुले स्वागत सम्मान समेत गरेका थिए ।
माथागढी–८ बहादुरपुरका वडाध्यक्ष दिल बहादुर ढेंगाले माथिल्लो बेतेनी गाउँमा गाडी पु¥याउने सपना साकार भएको बताउनुभयो । यसैपनि दुर्गम गाउँ अर्कोतर्फ गाडी पनि नपुगेको अवस्थामा यहाँका नागरिकले कष्टकर दैनिक बिताउनुपरेकोमा अव भने धेरै सहज भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको