
माथागढी।
माथागढी गाँउपालिकाका प्रबक्ता एबम वडा नम्बर ४का अध्यक्ष शंकर दर्लामी मगरको अध्यक्षतामा, गाँउ पालिकाका अध्यक्ष यम चिदीको प्रमुख आथिथ्यतामा, पालिकाका शिक्षा शाखा प्रमुख प्रकाश पाठकको संचालनमा सम्पन्न भएको थियो ।



माथागढी गाँउपालिकाको झडेवामा ५ दिन सम्म चलेको तालिममा ब्रिटिस काउन्सिलका ढक पुन, ज्ञानेन्द्र यादब, ब्रिटिस काउन्सिल माथागढीका फोकल पर्सन लोकेन्द्र थापा र ब्रिटिस काउन्सिल स्थानीय प्रशिक्षक् कृष्ण प्रसाद खनालले प्रशिक्षण दिनु भएको थियो ।तालिममा माथागढी गाँउपालिका भित्रका बिभिन्न बिद्यालयका ४४ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।