ट्रेन्डिङ

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावा: देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ । चौथों औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि यही चैत २० र २१ गते सम्मेलन हुन लागेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा कार्यक्रम तय गरिएको विश्वविद्यालयले जनाएको छ । उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रित रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए ।

बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन लागेको सम्मेलनमा पहिलो दिन उद्घाटन सत्रपछि मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्तिम बौद्धिकता (एआई)को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा २४ वटा कार्यपत्र प्रस्तुति हुनेछन् । सम्मेलनमा ११ देशका अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

दोस्रो दिन उपकुलपति सम्मेलन हुनेछ । उपकुलपति सम्मेलनमा नेपाल, भारत, जापानका विश्वविद्यालयका उपकुलपतिहरुको सहभागिता रहनेछ । सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, भारतको नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, नेपालका मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहने छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सहभागी हुने तय भएको छ । सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रारको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्व उपकुलपतिहरुको पनि सहभागिता हुने विश्वविद्यालयले जनाएको छ ।

उपकुलपतिहरुको सम्मेलनमा हुने बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौति र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।

उपकुलपति सम्मेलनमा एकैचरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा  वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक सहकार्य विषयको एक सत्र हुनेछ । नेपालमा उच्च शिक्षाका चुनौती र अवसर वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्काे सत्र र नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन  दीगो विकास लक्ष्यसंगको सहकार्य विषयमा तेस्रो सत्र हुने जनाइएको छ ।

हरेक दिन विहान ९ बजेदखि साँझ ५ बजेसम्म सम्मेलनका सत्रहरु चल्ने अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए । उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा. शिवराज अधिकारीसहित संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधिहरु, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रमुखहरु, अध्येता, अनुसन्धानकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको