
काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ९५-९७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।






